संवाद कार्यक्रम
गीताले जीवन सुखद र सफल कसरी पार्न सक्छ?
गीता जयन्तीको उपलक्ष्यमा हुन लागेको यो संवादले विश्वकै सर्वोत्तम यो कृतिले हाम्रो जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ भन्ने कुरालाई छर्लङ्ग बनाउने छ।
विशेष वक्ताहरू:
ई. दामोदर लामिछानेज्यू
डा. गोविन्द टन्डनज्यू
शनिवार, २३ डिसेम्बर २०२३
स्थान: माइण्ड बडी सेन्टर, बबरमहल
समय: १.४५ बजे (१.५ घन्टा)
रजिस्ट्रेशन अनिवार्य
Viber वा WhatsApp ९८४९-५९२८८२
लोकेशन: https://mindbody.com.np/info
Crash Session
Killer Skills of Presentation
In this session, you will learn how to polish
1. Speaker
2. Slides
3. Setting
4. Style
Sunday Afternoon 1 pm
24th of December 2023
Koteshwor
For more info, write to mindbodyktm@gmail.com